२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

दाङका बसपार्कमा निशुल्क खानेपानी

तुलसीपुर, ४ साउन । त्रिशिद्देश्वरी राप्ती यातायात प्रा।लिले यात्रुहरुको सुविधाका लागि दाङका सबै बसपार्कहरुमा निशुल्क खानेपानीको व्यवस्था गरेको छ ।

गर्मि मौसम बढ्दै गैरहेको सन्दर्भमा सबै यात्रु र सर्वसाधारणको सुबिधाका लागि ‘अक्वागार्ड सहितको शुद्ध खानेपानीको व्यवस्थापन गरेको प्रालिका प्रबन्धक पुस्कर धितालले जानकारी दिए ।

प्रकाशित मिति : २०८० साउन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस