बर्दियामा बाढी, उच्च सतर्कता अपनाउन आग्रह (तस्विरहरु)
बर्दियाको बारबर्दिया नगरपालिका वडा नं ११ डुवानमा परेको छ । बारबर्दिया क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । (तस्विरहरु)






प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार