२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

चालु अधिबेशन अन्त्य गर्ने लुम्बिनी प्रदेश सरकारको निणर्य

दाङ, २६ भदौ ।
लुम्बिनी प्रदेशको चालु अधिबेशन अन्त्य भएको छ ।

मंगलवार राती १२ बजेदेखि अन्यहुने गरि मन्त्रीपरिष्दको बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निणर्य गर्दै चालु अधिवेशन अन्त्य गर्ने निणर्य गरेको छ ।

मंगलवार बसेको मन्त्रीपरिषद बैठकले लोक सेवा कार्यालयका लागि भवन उपलब्ध गराउने, वाढी प्रभावित क्षेत्र बर्दीयाका स्थानमा राहात उपलब्ध गराउने,

गाडी दुर्घटनामा परेका र बाघको आक्रमणमा ज्याज गुमाएकालाई राहत उपलब्ध गराउने निणर्य गरेको सरकारका प्रवक्ता तथा प्रदेश सरकारका गृह मन्त्री सन्तोष कुमार पाण्डेयले बताए ।

त्यसै गरेर प्रदेश सरकारका संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस