२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

दाङमा भूकम्पको धक्का महसुस

दाङ । दाङमा भूकम्पको धक्का महसुस गरिएको छ । राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस