तुलसीपुरमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भीर घाइते
दाङ, २५ जेठ। दाङको तुलसीपुरमा आफ्नै श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भीर भएकी छिन् ।
खुकुरी प्रहार गर्ने श्रीमान १९ नम्बर बाहीनीको नियन्त्रण पश्चात उनलाई प्रहरीलाइ बुझाएको छ ।
खुकुरी प्रहार गर्ने ज्वाला दल गणमा कार्यरत नेपाल आर्मी रहेको बुझिएको छ । थप विवरण आउन बाकी छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार