२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

बबई नदीले बगाउँदा एक महिला वेपत्ता

दाङ, १९ असार । दाङमा बबई नदीले बगाउँदा एक महिला वेपत्ता भएकी छन् ।

विहान ४ बजेतिर तुलसीपुर १४ मटेरा स्थित आफन्तीको घर जाने क्रममा नदी तर्न खोज्दा १९ बर्षीय सृजना चौधरीलाई बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस