२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

नेपाल-चीन सीमानामा शक्तिशाली भूकम्प

चीनको दिङ्गे केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ५० मिनेटमा शक्तिशाली भूकम्प गएको छ।

७ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बताएको छ ।

भूकम्पको केन्द्रविन्दु नेपाल(चीन सीमानामा पर्छ।

बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँमा भागाभाग भएको थियो ।

प्रकाशित मिति : २०८१ पुष २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस