२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

आज पनि पश्चिमी वायूको प्रभाव

दाङ । आज पनि पश्चिमी वायूको प्रभाव र स्थानीय वायूको आंशिक असरले मौसममा विविधता देखिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहने छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आगामी २४ घण्टा को अवधिमा उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस