२०८३ मङ्सिर ८ गते सोमवार | 2026 November 23rd Monday

सुनको मूल्य बढेको बढ्यै

एजेन्सी – नेपालमा शुक्रवार सुनको मूल्य पुरानो रेकर्ड भङ्ग गर्दै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १,७४,५०० पुगेको हो ।

प्राचीनकालदेखि अहिलेसम्म पनि मानिसहरू मूल्य जति विद्री भए पनि सुन प्रति निकै मोहित भएको पाइन्छ।

प्रकाशित मिति : २०८१ चैत्र १ गते शनिवार
प्रतिक्रिया दिनुहोस