तुलसीपुर खानेपानीको मत गणना सुरु,पर्सि ४ गते सम्म अन्तिम नतिजा आउन सक्ने
तुलसीपुर – तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि चैत्र २ गते भएको निर्वाचनमा कुल १०,९१८ मतदातामध्ये ७,१७५ मत खसेको छ। मतदान प्रक्रिया सम्पन्न भएपछि आज राति करिव ११ बजेबाट मतगणना सुरु भैसकेको छ , र अन्तिम नतिजा चैत ४ गतेसम्म आउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति : २०८१ चैत्र २ गते आइतवार