२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

बिरामीलाई छाडेर म मन्त्री बन्दिन: डा. रुइत

दाङ, ३१ भदौ ।

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बन्न गरेको प्रस्तवलाई वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतले अस्वीकार गरेका छन् ।

मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर प्रधानमन्त्री कार्कीले मन्त्री बन्न आग्रह गरेकी थिइन् ।
तर, रुइतले अस्पतालको जिम्मेवारी र बिरामी छाड्न नसक्ने भन्दै प्रस्ताव अस्वीकार गरेका हुन् ।

प्रकाशित मिति : २०८२ भाद्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस