२०८३ साउन १२ गते मङ्गलवार | 2026 July 28th Tuesday

उपल्लो मुस्ताङ क्षेत्रमा हिमपात

मुस्ताङ ।

गएरातिबाट मुक्तिनाथ लगायत उपल्लो मुस्ताङ क्षेत्रमा हिमपात भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कार्तिक १० गते बाट वर्षात संगसगै मुक्तिनाथ लगायत उपल्लो मुस्ताङ क्षेत्रहरुमा हिमपात भएको हो ।

प्रहरीले उक्त उक्त क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस