दार्चुला केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प
काठमाडौं २१ मंसिर ।
दार्चुलाको घुसा केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको हो ।
भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको क्षतिको विवरण आउन बाँकी ।
प्रकाशित मिति : २०८२ मङ्सिर २१ गते आइतवार