२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

बाक्लो हुस्सु तथा कुहिरोको कारण नेपालगन्ज लगाएतका विमानस्थलमा उडान ठप्प

काठमाडौँ ।

बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौँ, विराटनगर, राजविराज, नेपालगन्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान ठप्प रहेको विमानस्थल स्रोतले बताएको छ ।

मौसममा सुधार आएसँगै उडान अवतरण सुरु गर्ने विमानस्थल स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ माघ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस