२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा ८३ प्रतिशत मत खस्याे

दाङ, २९ वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ ।

उवासंघको नया नेतृत्वका लागि भएको निर्वाचनमा ८३ प्रतिशत मत खसेको छ। निर्वाचन समितीका अनुसार कुल ३ हजार ४ सय ७४ मत मध्य २ हजार ८ सय ८६ मत खसेको छ ।

शनिबार बिहान ८ बजेदेखि सुरु भएको मतदान सांझ ६ बजेसम्म भएको थियो । संघको निर्वाचनमा मतदाताको उत्साहजनक सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस