स्कुटि र मोटरसाइकल ठोक्किदा एक जना घाइते
दाङ l दाङको नारायणपुरमा रा ३ प २५५० नम्बरको स्कुटि र रा २ प ८१६७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा स्कुटि चालक घाइते भएका छन् ।
घाइतेलाई उपचारको लागि घोराहि पठाइएको प्रहरिले जनाएको छ । घाइतेको परिचय खुलिसकेको छैन ।
प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार