पेट्रोलियम पदार्थको मूल्य घट्यो
दाङ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । चैत्र ३ गते आइतबार बिहान १ बजे देखि लागू हुने गरि आयल निगमले पेट्रोलमा प्रती लिटर ५ रुपैयाँ,डिजल र मट्टीतेलमा ४/४ रुपैयाँ प्रती लिटर मूल्य घटाएको हो ।

प्रकाशित मिति : २०८१ चैत्र २ गते आइतवार