२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

खाँदबारी बसपार्कमा महिला मृत अवस्थामा फेला

काठमाडौं, ५ चैत ।

संखुवासभामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

खाँदबारी नगरपालिका–१ स्थित खाँदबारी बसपार्कमा बिहीबार महिला मृत अवस्थामा फेला परेकी हुन् ।

नेपाल प्रहरीका अनुसार सोही ठाउँ बस्ने ३० वर्षीय सुशिल मंग्रान्ती मृत अवस्थामा फेला परेकी हुन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस