२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

संस्कार पाठशालामा लैंगिक हिंसा विरुद्व चित्रकला प्रर्दशन

दाङ, १८ मंसीर । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ मा रहेको संस्कार पाठशालाले लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान अन्तर गत सोमबार चित्रकला प्रर्दशन गरेको छ ।

बिद्यार्थी हरूलाई पोषन बस्यालले चित्र प्रर्दशन गर्न सिकाएका थिए।

उक्त प्रदशन बाट बिद्यार्थीहरूलाई सामाजिक समस्याहरूलाई कला मार्फत अभिव्यक्त गर्ने क्षमताको विकास भएको विद्यालका संयोजक रवि चापागाईंले बताए ।

प्रकाशित मिति : २०८० मङ्सिर २० गते बुधवार
प्रतिक्रिया दिनुहोस