२०८३ साउन १२ गते मङ्गलवार | 2026 July 28th Tuesday

खस्कियो चाँदीको आयात

अरु बर्षको तुलनामा यो वर्ष चाँदीको आयातमा निकै कमी भएको छ। गत बर्ष १३ अर्ब भन्दा बढीको चाँदी भित्रियको थियो भने यो बर्ष सवा अर्ब बराबरको चाँदी मात्रै भित्रिएको छ।

प्रकाशित मिति : २०८० असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस