२०८३ मङ्सिर ८ गते सोमवार|2026 November 23rd Monday
२०८३ मङ्सिर ८ गते सोमवार
खस्कियो चाँदीको आयात
न्यूज निरन्तर
२०८० असार ११ गते सोमवार प्रकाशित
अरु बर्षको तुलनामा यो वर्ष चाँदीको आयातमा निकै कमी भएको छ। गत बर्ष १३ अर्ब भन्दा बढीको चाँदी भित्रियको थियो भने यो बर्ष सवा अर्ब बराबरको चाँदी मात्रै भित्रिएको छ।