२०८३ साउन १० गते आइतवार | 2026 July 26th Sunday

दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ ।

मन्त्रिपरिषद्को बैठक मंगलबार दिउँसो चार बजे बस्दै छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने

बैठकमा नियमित एजेन्डा र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २०८० असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस