२०८३ कार्तिक ७ गते शुक्रवार | 2026 October 23rd Friday

मनिष मिश्रले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मनिष मिश्रले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

मिश्रले सहमहामन्त्री मधेसी क्लष्टरबाट उम्मेदवारी दिन लागेको बताएका छन्।

प्रकाशित मिति : २०८३ असोज १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस