२०८३ साउन १२ गते मङ्गलवार | 2026 July 28th Tuesday

गोरखा माध्यामिक कक्षा १२ को परीक्षामा जिल्ला प्रथम भएको दावी

तुलसीपुर। गोरखा माध्यामिक विद्यालय तुलसीपुरले ब्यबस्थापन संकाय अन्तर्गत कक्षा १२ को परीक्षामा जिल्ला प्रथम भएको दावी गरेको छ।

विद्यालयका खेल संयोजक मोहन सुनारका अनुसार विद्यालयमा अध्ययनरत समीक्षा हमालले ३.९१ जीपीए प्राप्त गरेकी छन् ।

सम्भवतः जिल्लामा उनले नै सबै भन्दा बढि जीपीए ल्याएको हुन सक्ने सुनारको दावी छ ।

गोरखाले खेल र शिक्षामा उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको छ ।

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस