२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

तुलसीपुर खानेपानी निर्वाचन अपडेट : काङ्ग्रेस को अग्रता कायमै

तुलसीपुर – तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको प्रारम्भिक मत परिनाम सार्वजनिक भएको छ । विहान ८:१५ बजे सार्वजनिक प्रारम्भिक मत परिनाम अनुसार काङ्ग्रेसका यमकान्त भण्डारी सहितको प्यानलले अग्रता कायमै राखेको छ ।

सार्वजनिक पछिल्लो १८८१ मत गन्दा नेपाली काँग्रेस समर्थित लोकतान्त्रिक प्यानलको अग्रता कायमै रहेको हो ।


१८८१ मत गणना गरि सक्दा काँग्रेसका अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारीले ८३५ मत प्राप्त गरेका छन् ।

हेर्नुस् मत परिणाम :
अध्यक्ष :
१) सिताराम शर्मा (माओवादी): ६१९
२) यमकान्त भण्डारी (काँग्रेस) : ८३५
३)मनाेज लामिछाने (एमाले) : ४३५
खसेकाे मत : ७१८२

उपाध्यक्ष:
१) दुर्गा प्रसाद भण्डारी ( जनमाेर्चा): ३०२
२) नारायणप्रसाद शर्मा (काँग्रेस): ८३६
३) लक्षमण केसी(राप्रपा) : ५५९
खसेकाे मत : ७१८२
सचिब:
१) रूद्रबहादुर वली ( विप्लव) : ३९५
२) रञ्जन कुमार गाैतम(काँग्रेस) : ७५०
३) भुवन भुषाल (एमाले) : ६१४
खसेकाे मत : ७१८२
काेषाध्यक्ष :
१) भाेला प्रसाद थापा (काँग्रेस) : ८७०
२)शुसिला न्याैपाने (एमाले) : ५६७
३) कर्णबहादुर वली(माओवादी) : ३०४

प्रकाशित मिति : २०८१ चैत्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस