लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता झाले पदबाट राजीनामा दिए
काठमाण्डौं, २७ साउन ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पदबाट राजीनामा दिएका छन्।
लोसपा अध्यक्ष महन्थ ठाकुरले झाले दिएको राजीनामा स्वीकृतसमेत गरिसकेका छन्।
‘झा पछिल्लो समय लोसपामा निस्क्रिय थिए।
प्रकाशित मिति : २०८२ साउन २७ गते मङ्गलवार