२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

प्रत्यक्षतर्फ रास्वपा १०२ स्थानमा विजय २३ स्थानमा अग्रता

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ १०२ स्थानमा विजय हासिल गरेको छ।

२३ स्थानमा अग्रता बनाएको छ। यस्तै नेपाली कांग्रेसका उम्मेदवार १५ स्थानमा निर्वाचित हुँदा २ निर्वाचन क्षेत्रमा अग्रता कायम छ। नेकपा एमालेले ७ स्थानमा जित हासिल गर्दा ३ स्थानमा अग्रता कायम गरेको छ।

नेपाली कम्युनिस्ट पर्टीले पनि ६ स्थानमा जीत र १ स्थानमा अग्रता कायम गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टी १/१ स्थानमा विजयी भएका छन्।

प्रकाशित मिति : २०८२ फाल्गुन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस