२०८३ साउन १० गते आइतवार | 2026 July 26th Sunday

प्रतिनिधिसभा सदस्य निर्वाचनमा गगनकुमार थापा पराजित

काठमाडौं ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्।

बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ३५ हजार ६८८ मत प्राप्त गर्दा उनका निकटतम नेपाली कांग्रेस सभापति गगनकुमार थापाले २२ हजार ८३८ मत पाए।

एक लाख २१ हजार १२ जना मतदाता रहेको यस क्षेत्रमा ७७ हजार ९३१ मत खसेको थियो ।

प्रकाशित मिति : २०८२ फाल्गुन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस