२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

काभ्रेको खानेपानी दुषित, ‘फेइकल कोलिफर्म इकोली’ भेटियो

काभ्रेपलाञ्चोकको पचास प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका ६ स्थानीय तहका खानेपानी आयोजनाको पानी परीक्षण गरेको थियो । परिक्षण गरेका सबै खानेपानी दूषित रहेको पुष्टि भएको हो ।

प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस