२०८३ साउन १० गते आइतवार | 2026 July 26th Sunday

बाढी र डुबान केन्द्रित उद्धार अभ्यास

विपद् जोखिम न्यूनीकरणका लागि बाढी र डुबान केन्द्रित एकीकृत अभ्यास हातेमालो गरिएको छ । दाङमा जोखिम न्यूनीकरण र व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन दुईदिने अभ्यास हातेमालो कार्यक्रम गरिएको हो ।

त्यस्तै मंगलबार लमही नगरपालिका–६ मध्यनगरस्थित राप्ती नदीमा बर्खाको समयमा हुनसक्ने बाढीको परिदृश्यमा आधारित डेमोसमेत प्रदर्शनी गरिएको थियो ।

प्रकाशित मिति : २०८० असार १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस