२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

नेपालगञ्जमा कर्फ्यु

नेपालगंज । नेपालगञ्जमा स्थानीय प्रशासनले अनिश्चितकालको लागि कर्फ्यु लगाएको छ ।

हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि कर्फ्यु जारी भएको बाँके प्रहरी प्रमुख एसपी सन्तोष राठौरले जनाकारी दिए ।

ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालको र्‍यालीमा ढुंगामुडा प्रहार भएपछि कर्फ्यु जारी भएको हो ।

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस