२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

सेनाका जवान श्रीमतिको हत्या पछि फरार

दाङको तुलसीपुरमा नेपाली सेनाका एक जवान श्रीमतिको हत्या पछि फरार भएका छन् ।

तुलसीपुर उपहानगरपालिका – ६ मा बस्ने ३६ बर्षीय शालिकराम बुढाथोकीले श्रीमति २७ बर्षीया टीका बुढाथोकीको खुकुरी प्रहार गरि हत्या पछि फरार भएका छन् ।

शुक्रबार बिहान सवा ८ बजेतिर बुढाथोकीले श्रीमतिको हत्या पछि सोही खुकुरी लिएर फरार भएको हुँदा खोजी कार्य जारी रहेको प्रहरी बताएकाे छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस