२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

ट्रकको ठक्करबाट एकजनाको मृत्यु


दाङ, २२ असार ।
दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । लमही भालुवाङ सडक खण्डमा रा १ ख २०६३ नम्बरको ट्रकले लु १४ प ४९९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा गढवा गाँउपालिका १ का ४४ वर्षका सन्तोष कुमार योगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ट्रकको ठक्करबाट भाइते भएका योगीको भालुवाङ अस्पतालमा उपचारका क्रममा प्रहरीले जनाएको छ ।

ठक्कर दिने सवारी साधर र ट्रक चालक राजकुमार विकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको छ ।

प्रकाशित मिति : २०८१ असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस