दाङका सुरक्षा प्रमुखले भने नागरिक समाजले चाडपर्बको सुरक्षा मा भुमिका खेल्नुस
दाङ, १७ असोज । दाङ जिल्लाका सुरक्षा प्रमुखले चाडपर्बलाई सुरक्षीर बनाउने भुमिका खेल्न नागरिक समाजलाई आग्रह हरेका छन ।
दाङ जिल्ला उधोग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको अध्यक्ष ता एवम प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसद लम्साल को प्रमुख आतिथ्यमा विहिवार भएको अन्तरकृयामा प्रहरी प्रशसन्लाई सहयोग गर्न आग्रह गरे ।
व्यवसायीलाई निरुत्सही बनाउने काम कतैबाट हुदैन प्रजिअ लम्सालले भन्नुभयो तपाई हरुपनि ।नियमानुसार्को स्वच्छ कारोवार गर्नुस ।
यसिअगरी प्रहरी प्रमुख अर्जुनप्रसाद तिमल्सीनाले सूचना दिएर सहयोग गर्न आग्रह गर्नुभयो ।नगरिक समजले आफ्ना छोरा बतिजा छोरीभतिजि बिग्रीन नदिन आग्रह गर्नुभयो ।
अनावस्यक हर्न बजाउने, मापसे गरेर चलाउने आफ्नै सन्तान भएकाले सुधार आफै गर्नुपर्ने भनाई थियो । कानुन अनुसार कार्बाहि गर्नुपर्नेलाई आफुहरु कुनै हालतमा छुट नदिने बताय व्यवसायिले अबैध कारोबार नियन्त्रण गर्न, स्पिडका गाडि चल्न नदिन, व्यस्त बजारमा ठुला सवारी निसेध गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा पुर्ब अध्यक्ष मधुसुदन बैध, चन्द्रराज पन्त, घोराही १४ का निवर्तमान अध्यक्ष शक्तिराम डागी लगायतले बोल्नुभएक को थियो ।
विसय प्रबेस निबर्तमा अध्यक्ष टंक सिह बुढाथोकिले, स्वागत वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेस्ठले र सन्चालन महासचिव महेन्द्र बुढाथोकिले गर्नुभएको थियो ।