२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

जर्मनीमा ‘नेपाली रूट्स सम्मेलन २०२५’

जर्मनी ।

जर्मनीमा विभिन्न पेसामा आबद्ध नेपालीहरूको वार्षिक भेला ‘नेपाली रूट्स सम्मेलन २०२५’ अगस्ट ९ मा म्युनिखमा सम्पन्न भएको छ ।

नेपाली रूट्स इभीले आयोजना गरेको कार्यक्रममा जर्मनीका विभिन्न सहरमा कार्यरत ७५ जना अनुसन्धानकर्ता, उद्यमी, इन्जिनियर, विद्यार्थी र नेपाली समुदायका अगुवाहरू सहभागी भएका थिए।

प्रकाशित मिति : २०८२ साउन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस