२०८३ भाद्र २६ गते शुक्रवार | 2026 September 11th Friday

ताराताल साना किसान कृषि सहकारी संस्थाले कृषकहरुबाट धान खरिद गर्ने

बर्दिया ।

ताराताल साना किसान कृषि सहकारी संस्था मधुवन ७ बर्दियाले कृषकहरुबाट धान खरिद गर्ने भएको छ । एक सूचना जारी गर्दै संस्थाले यस्तो जानकारी दिएको हो ।

संस्थाका मुख्य प्रबन्धक डम्बर केसीले हस्ताक्षर गरेको सूचनामा मोटा तथा मध्यम खायन धान तथा बीउ धान खरिद कार्य गर्ने जानकारी दिइएको छ ।
सूचना

प्रकाशित मिति : २०८२ कार्तिक २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस