२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

सोनाश्री साना किसान कृषि सहकारी संस्थाले कृषकहरुबाट धान खरिद गर्ने

बर्दिया ।

सोनाश्री साना किसान कृषि सहकारी संस्था बर्दियाले कृषकहरुबाट धान खरिद गर्ने भएको छ । एक सूचना जारी गर्दै संस्थाले यस्तो जानकारी दिएको हो ।

संस्थाका अध्यक्ष दिलाराम जैसीले हस्ताक्षर गरेको सूचनामा मोटा तथा मध्यम खायन धान तथा बीउ धान खरिद कार्य गर्ने जानकारी दिइएको छ ।
सूचना

प्रकाशित मिति : २०८२ कार्तिक २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस