हेर्नुहोस गगनले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावको पूर्णपाठ
काठमाडौं, २८ पुस ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा महामन्त्री गगन कुमार थापाले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन् ।
महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेश गरे लगत्तै थापाले राजनीतिक प्रस्ताव पेश गरेका हुन् । महामन्त्रीद्वयले विशेष अवस्थामा महाधिवेशन गर्न परेको तर्क गरेका छन् ।
संस्थापन पक्षीय नेताहरू भने विशेष महाधिवेशन रोक्नेगरी प्रयास गरिरहेका छन् । मध्यमार्गी नेताहरू हिजोबाटै तीव्र छलफल बढाइरहेका छन् ।
प्रकाशित मिति : २०८२ पुष २८ गते सोमवार