२०८३ साउन १२ गते मङ्गलवार | 2026 July 28th Tuesday

एमाले अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै

काठमाडौं, ५ माघ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदैछन् । आज बिहान साढे १० बजेको फ्लाइटमार्फत ओली काठमाडौंबाट झापा जान लागेका हुन् ।

२१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी मनोनयन हुने कार्यसूची रहेकोले ओली झापा जान लागेका हुन् ।

प्रकाशित मिति : २०८२ माघ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस