प्युठानको स्वर्गद्वारी जाँदै गरेको बस दुर्घटना
दाङ । भारतीय तिर्थयात्रु बोकेर प्युठानको स्वर्गद्वारी मन्दिर दर्सन गर्न जाँदै गरेको बस गर्जेनी नजिकै दुर्घटनामा परेको छ ।
झण्डै ५० जना यात्रु बोकेको उक्त यात्रुबाहक बस सडकबाट नालामा खसेको छ । बस दुर्घटनामा केही यात्रु सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार