२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

संसद पुनर्स्थापनाको आशामा बर्सियो हिउँ: गोकुल बास्कोटा

काठमाण्डौं ।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले संसद पुनर्स्थापनाको आशामा हिउँ बर्सिएको टिप्पणी गरेका छन्।

संसद पुनर्स्थापनाको सुनुवाइ चुनावपछि धकेलिएपछि उनले व्यंग्य गरेका हुन्।

नेकपा एमाले, नेपाली कांग्रेसका सांसदहरू संसद पुनर्स्थापनाको मुद्दा बोकेर सर्वोच्च गएका थिए।

अदालतले फागुन २१ गतेको चुनावपछिका लागि सुनुवाइ धकेलेको हो।

प्रकाशित मिति : २०८२ माघ २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस