भाटभटेनी सुपरमार्केटका सञ्चालक पक्राउ
काठमाडौं, १२ असार । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ललित निवास जग्गा प्रकरणमा गुरुङलाई पक्राउ गरेको हो ।
उनलाई क्सालस्थित निवासबाट पक्राउ गरिएको हो ।
प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार