२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

छोराको बिहेमा गाउँपालिकाले दियो सार्वजनिक बिदा

मुस्ताङको लोमन्थाङ गाउँपालिकाले असार १८ गते सोमबार सार्वजनिक बिदा दिएको छ।

मुस्ताङ्गी राजाको छोराको बिहेमा गाउँपालिका कार्यालय, शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको अध्यक्ष टसि न्हर्वु गुरूङले निकालेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २०८० असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस