२०८३ साउन १० गते आइतवार | 2026 July 26th Sunday

२९० करोड वर्ष पुरानो हिमनदी

दक्षिण अफ्रिकाको सुनखानीमा संसारकै सबैभन्दा प्राचीन हिमनदी फेला परेको छ ।

एक नयाँ अध्ययनले सो हिमनदीको खुलासा गरेको हो ।

जियोकेमिकल पर्सपेक्टिभ लेटर्स नामक जर्नलमा छापिएको रिपोर्ट अनुसार उक्त हिमनदी दुई अर्ब ९० करोड वर्ष पुरानो हो ।

Lillyhookbreen glacier, Spitsbergen, Svalbard Islands, Norway. (Photo by: Sergio Pitamitz/VWPics/Universal Images Group via Getty Images)

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस