लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम सदनमा प्रस्तुत
लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०८१र८२ को बार्षिक नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेका हुन ।
व्यवसायीक कृषि लुम्बिनी प्रदेशको समृद्धिलाई आधार मानिएको छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते सोमवार