२०८३ असोज ७ गते बुधवार | 2026 September 23rd Wednesday

डल्फिन भन्ने प्राणीले यस धर्तिलाई नीरन्तरता दिन्छ

हुनत आफ्नो आफ्नो विष्लेशन को कुरा हो मलाई मनमा लागेको कुरा यो सँसार सृष्टी भएदेखी अहीले सम्म कसैको पनि लगातार राज भएन ।

करोडौ वर्ष अगाडि डाईनोसरको राज भयको र विविध हुदै अहीले मानीस भन्ने प्राणीले राज गरेको सर्वावधीत छ ।

अब यस प्राणी पछि यो धर्तीमा कस्ले या कुन प्राणीले यस धर्ती लाई समाल्ला भन्ने विषयमा मेरो सामान्य तर्क सहीतको धारणा डल्फिन भन्ने प्राणीले यस धर्तिलाई नीरन्तरता दिन्छ कि जस्तो लाग्छ ।

किनकी यो धर्तिमा जमीनको भाग भन्दा पानीको भाग दोब्बरले बढी छ ।

जलवायु परीवर्तन र बढ्दो पर्दुषनले कुनै दिन यो पृथ्वी जलमग्न हुन के सोच्न नसकीने कुरो भयो र ।

त्यस कारण मानिस पछीको चेतनशिल प्राणी डल्फिन भएको त हामी सबैलाई अवगत नै छ ।

मेरो बुझाई पृथ्वी जलमग्न हुने र डल्फिन पानीमा मात्र बाच्न सक्ने प्राणी भएकाले यस धर्तिको रक्षा गर्छकी जस्तो लाग्छ ।

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस