७ दिने भाबातित ध्यान सिबिर
७ दिने भाबातित ध्यान सिबिर घोरहिको हिन्दु बिद्यापीठमा आज सम्पन्न भएको छ । बिद्यालयका प्राचार्य भोलानाथ योगिको सभापतित्वमा सम्मन्न कार्यक्रममा नेपाल महर्षी वैदिक फाउन्डेसनका निर्देशक मिनराज अधिकारिले प्रशिक्षण दिएका थिए ।

बिद्यालयका सम्पुर्ण शिक्षक शिक्षिका तथा कक्षा ८,९ र १० का बिद्यार्थिलाइ ध्यान प्रशिक्षण दिइएको थियो । सहभागिहरुलाइ भाबातित ध्यान अन्तर्गत सिद्धिको प्रशिक्षण दिएको थियो ।
बिगत २ बर्ष देखि यश हिन्दू बिद्यापिठ नेपाल स्कुलमा बालबालिका तथा शिक्षक, शिक्षिकाहरुको लागि ध्यान कक्षा हुँदै आएको छ ।
प्रकाशित मिति : २०८० असार ११ गते सोमवार