घाँसको भारी बोकेर घर लैजाँदै
विद्यालयको वार्षिक परीक्षा सकिएर विद्यालय बिदा भएपछि घरको काममा सघाउँदै ८ वर्षीय गणेश पुन र ७ वर्षीय अनिल बोहरा । उमेरले सानै भए पनि उनीहरूले विद्यालय समय बाहेकको समयमा घरको काममा सघाउँदै आएका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र १७ गते सोमवार