२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

घाँसको भारी बोकेर घर लैजाँदै

विद्यालयको वार्षिक परीक्षा सकिएर विद्यालय बिदा भएपछि घरको काममा सघाउँदै ८ वर्षीय गणेश पुन र ७ वर्षीय अनिल बोहरा । उमेरले सानै भए पनि उनीहरूले विद्यालय समय बाहेकको समयमा घरको काममा सघाउँदै आएका छन् । 

प्रकाशित मिति : २०८१ चैत्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस